कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको ‘हेडवक्र्स’।
सार्दिखोलाको भराभरीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन हुँदैछ। तस्बिर : कृष्ण दवाडी/रासस