बुधबार, असार ३, २०८३

करुबारीमा काम गर्दै थानचोकका महिला

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०
National life
Shivam cement

मनाङ चामे गाउँपालिका–२ थानचोकका महिला करुबारीमा काम गर्दै। वर्षको एकपटक मात्र खेतीपाती गरिने यस जिल्लामा करु, फापर, गहुँ र आलु यहाँका रैथाने बाली हुन्। अहिले यहाँका खेतबारीमा करु र गहुँका बाला झुलेका छन्। तस्बीर : नवीन लामिछाने/रासस

प्रकाशित: Jun 05, 2023| 05:11 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्