सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्गमा छाडा छोडिएको पशुचौपाय। यसरी पशुचौपाय छाडा छोडिँदा दुर्घटनाको जोखिम बढेको छ। तस्बिर : सुरेश आचार्य/रासस