कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै स्थानीयवासी। दोदा नदीले बर्सेनी बर्खायाममा गर्ने कटान रोक्न तटबन्ध निर्माण गरिएको हो तस्बिरः गोकुल जोशी/रासस