रुकुम पूर्व सिस्ने गाउँपालिका-१ स्थित ठूलो सिस्ने गाउँमा धामी नाच्दै स्थानीय धामी । जेठ पूर्णिमाको अवसरमा परापूर्वकालदेखि गाउँका धामीहरु एक ठाउँमा भेला भएर कुलदेवता पुज्नुको साथै नाच्ने चलन छ। तस्बिर: रासस
प्रकाशित: Jun 04, 2023| 07:52 आइतबार, जेठ २१, २०८०