आइतबार, साउन ३१, २०८३

इन्दोरमा पनि प्रचण्डलाई झाँकीको स्वागत

 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

भारत भ्रमणका क्रममा विशेष विमानमार्फत शुक्रबार मध्यप्रदेशको इन्दोर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को स्वागतका लागि प्रस्तुत गरिएको सांस्कृतिक झाँकी । बुधबार नयाँ दिल्लीमा पनि उनलाई नर्तकीहरुले स्वागत गरेका थिए। नयाँ दिल्लीमा प्रचण्डलाई संघीय राज्यमन्त्रीले स्वागत गरेकी थिइन् भने इन्दोरमा मुख्यमन्त्री नै विमानस्थलमा पुगेका थिए। तस्बिरः प्रदीपराज वन्त/रासस

PRO-KTM-066A5385(1)1685692863.jpg

prachanda1685687402.JPG

प्रकाशित: Jun 02, 2023| 13:42 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्