नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उत्तरगङ्गामा रहेको बाइसधारा। यो धारामा नुहारएर यहाँस्थित बराह मन्दिरमा पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। तस्बिर : डम्मर बुढामगर/रासस