आइतबार, साउन ३१, २०८३

सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर अतिक्रमण गरी बनाएका टहरा

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

सुनसरीको रामधुनी–२ स्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर अतिक्रमण गरी बनाएका टहरा।

एक वर्षअघिदेखि नजिकैको मुसहर बस्तीका मानिसले अतिक्रमण गरी बनाउन थालेको टहरा अहिले बढ्दो क्रममा छ। तस्बिर : नवीन गड्तौला/रासस
 

प्रकाशित: May 31, 2023| 05:01 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्