आइतबार, साउन ३१, २०८३

कालोपत्रेले फेरिएको बागलुङको लिउवा गाउँ

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

बागलुङ जिल्लाको दुर्गम पालिका बरेङ गाउँपालिका–१ धुल्लु लिउवामा हालै गरिएको सडक कालोपत्रे।

राङ्खानीदेखि बरेङ पुग्ने ११ किमि सडक पूर्वाधार विकास कार्यालयको रु ३४ करोडमा उक्त सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ। तस्बिर : खेमराज गौतम/रासस

प्रकाशित: May 31, 2023| 05:11 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्