आइतबार, साउन ३१, २०८३

मेलम्ची खोलाको निर्माणाधीन पुल

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

मेलम्ची खोलामा  विसं २०७८ सालमा आएको बाढीले मेलम्चीबाट नवलपुर हुँदै सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारा जोड्ने पक्की पुल बगाएको दुई वर्षपछि बनाउने सुर गरिँदै।

यो पुल नबन्दा जिल्लाका मेलम्ची नगरपालिका, इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्थानीयवासीले वर्षामा आवतजावतका लागि कठिनाइ भोग्ने गरेका छन्। तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

प्रकाशित: May 31, 2023| 05:31 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्