आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सांसद विकास कोषप्रति मेयर बालेनको व्यंग्य- सांसदहरू बल्ल वडा अध्यक्षकै लेबलमा आए

सांसद विकास कोषप्रति मेयर बालेनको व्यंग्य- सांसदहरू बल्ल वडा अध्यक्षकै लेबलमा आए

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोषप्रति व्यंग्य गरेका छन्। 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले सांसद विकास कोष पाएपछि सांसदहरु वडा अध्यक्षको लेबलमा आएको भन्दै व्यंग्य गरेका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, 'सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु।'

 

प्रकाशित: May 30, 2023| 09:36 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्