शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सार्वजनिकस्थलमा हुने महिला हिंसा नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र

सार्वजनिकस्थलमा हुने महिला हिंसा नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- सरकारले सार्वजनिक स्थलमा हुने महिला हिंसालाई नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सार्वजनिकस्थलमा हुने महिला हिंसालगायत सामाजिक अपराध नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गरिने बताए।
 

प्रकाशित: May 29, 2023| 20:34 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्