आइतबार, साउन ३१, २०८३

जहाँ खानेपानीका लागि साढे दुई घण्टा हिँड्नुपर्छ

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

स्याङ्जाको गल्याङ नगरपालिका–३, स्थित पाल्पाली डाँडाका ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै। उक्त  बस्तीका नागरिक  साढे दुई घण्टाको बाटो हिंडेर दैनिक खानेपानी ल्याउने गर्छन्। तस्बिरः नारायण विक/रासस

प्रकाशित: May 30, 2023| 06:11 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्