आइतबार, साउन ३१, २०८३

भोटेकोशीमा बनाइयो अरनिको गाउँ

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५, मार्मिङ ट्याङ्थलीमा निर्माण गरिएको  ‘अरनिको गाउँ’।

भूकम्पमा भत्किएका घर पुनर्निर्माणका क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अरनिको गाउँ निर्माण गरेको हो। तस्बिर : रुपक पुरी/रासस
 

प्रकाशित: May 30, 2023| 05:51 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्