बिहीबार, भदौ १२, २०८२

बजेट भाषण सोमबार अपराह्न चार बजे

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- संसद्को दुवै सदनको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्नेछन् । 

बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ। हरेक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: May 28, 2023| 13:27 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्