मंगलबार, भदौ २, २०८३

प्रचण्ड, देउवा र ओलीको नाम लिँदै बालेनको र्‍याप

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशले युवा बेचिरहेको बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमा र्‍याप शैलीमा उनले युवाहरू विदेशिरहेको कुराप्रति लक्षित गरेर देशले युवा बेचिरहेको बताएका हन्।

उनले राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम उल्लेख गरेर उनीहरूले संसारकै विद्वान भएको देशको इतिहास लेखिरहेको पनि बताएका छन्। 

देश युवा बेच्दैछ,
युवा, देश बलेको आगो सेक्दैछ,
हामी ताप्दैछौं,
ओली , प्रचन्ड,  देउवा,
संसारकै विद्वान भएको देशको इतिहास लेख्दै छन् । 
र , हामी चेत्दैनौं।

 

प्रकाशित: May 22, 2023| 23:04 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्