बुधबार, भदौ ३, २०८३

बझाङको सुर्मामा हिमपहिरो जाँदा तीन जना बेपत्ता

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

काठमाडौं- आइतबार बिहान बझाङमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको बताइएको छ। 

सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको भन्ने सुचना आएको आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ। 

प्रकाशित: May 21, 2023| 18:32 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्