बुधबार, भदौ ३, २०८३

बझाङ हिमपहिरोमा बेपत्ता एकजनाको शव भेटियो

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

बझाङमा यार्सागुम्बा संकलनका लागि गएका एकजनाको हिमपहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको दुई जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।

जिल्लाको सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाको सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा आइतबार बिहान ९ बजेतिर यार्सा संकलनका लागि गएका तीनजना हिमपहिरोमा परी बेपत्ता भएका थिए।

उनीहरुको खोजी गर्ने क्रममा एक जनाको शव फेला परेको हो।

प्रकाशित: May 21, 2023| 17:49 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्