बुधबार, भदौ ३, २०८३

मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालिकाको मृत्यु

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रौतहटमा एक बालिकाको मृत्यु भएको छ। शनिबार साँझ रौतहट गढीमाई नगरपालिका-७ धरमपुरकी १२ वर्षीया रञ्जिताकुमारी महतोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु भएको हो। बालिकाको घटनास्थलमै मृत्यु भएको थियो।
 

प्रकाशित: May 21, 2023| 16:49 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्