बुधबार, भदौ ३, २०८३

म्याग्दीको नारच्याङमा रहेको पञ्चकुण्ड ताल

 |  सोमबार, जेठ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ८, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल। समुद्री सतहदेखि चार हजार १०० मिटर उचाईमा रहेको उक्त ताल करिब २० हजार वर्गमिटरमा फैलिएको छ। तस्बिरः कमल खत्री/रासस
 

प्रकाशित: May 22, 2023| 05:41 सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्