बुधबार, भदौ ३, २०८३

सुनकोशी नदीमा सशस्त्र प्रहरीद्वारा उद्धारको पूर्वाभ्यास

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार मनसुनजन्य विपतबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोक र १६ नं गण सिन्धुपाल्चोकद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्धारको संयुक्त पूर्वाभ्यास गर्दै।

प्रहरीद्वारा बाढीमा बगेको, डुबेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्ति तथा प्रहरी आफैँ उद्धारका क्रममा बाढीमा फसेको र आफैँ जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो। तस्बिर : राजकुमार पराजुली/रासस

प्रकाशित: May 21, 2023| 04:49 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्