आइतबार, वैशाख २८, २०८२

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष डा. केसी नियुक्त

 |  मंगलबार, वैशाख २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

vianetvianet
triton college
National life insurance

लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्। जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान छ।

प्रकाशित: May 09, 2023| 17:25 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्