ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ सावाँस्थित १८० मिटर उचाइको फुङफुङे झरना। बर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ।
पानीको मात्रा बढ्दै जाँदा अवलोकनका लागि समेत जानेको सङ्ख्या बढ्ने स्थानीयले बताएकाछन्। तस्बिर : सन्तोष पुर्कुटी/रासस
प्रकाशित: May 06, 2023| 05:04 शनिबार, वैशाख २३, २०८०