दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी माधव शर्माले गरेको मौरी पालन। जिल्लाका करिब पाँचसय किसान यस व्यवसायमा छन्। तस्बिर : दीपक बोहरा/ रासस