बिहीबार, भदौ ४, २०८३

लामीलाँडास्थित चिउरीबासमा निर्माणाधीन स्मृति पार्क

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका नेकपा (एमाले)को भातृ सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको सम्मानस्वरुप रावा बेसी गाउँपालिका–३ लामीलाँडास्थित चिउरीबासमा निर्माणाधीन स्मृति पार्क।

काठमाडौँबाट जन्मस्थान खोटाङ आउनेक्रममा नेता राईको छ वर्षअघि दुर्घटनामा परेर मृत्यु भएको हो। तस्बिर : केदार मगर/रासस

प्रकाशित: May 01, 2023| 03:32 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्