सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ र दैलेखको गुराँस गाउँपालिका– ८ मा रहेको धरमपोखरा बजार। यो बजार दैलेखको भगवतीमाई, जाजरकोटको शिवालय गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर १६, चिङ्गाड गाउँपालिको व्यापारिक केन्द्रसमेत हो। तस्बिरः रासस
प्रकाशित: Apr 30, 2023| 06:02 आइतबार, वैशाख १७, २०८०