बिहीबार, वैशाख १७, २०८३

आज बैंक तथा वित्तीय संख्या खुल्लै रहने

काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन्।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

National life

काठमाडौं- काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन्।

काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो।

प्रकाशित: Mar 21, 2023| 07:07 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्