बिहीबार, वैशाख १७, २०८३

रुखबाट लडेर मकवानपुरमा एक महिलाको मृत्यु

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

National life

मकवानपुर- मकवानपुरमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक महिलाको मृत्यु भएको हो।

स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
 

प्रकाशित: Mar 20, 2023| 21:41 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्