मंगलबार, चैत १४, २०७९

धनकुटाको छिम्सुवा बेंसीमा ढकमक्क फुलेको आँप

 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

National life insurance
worldlink

धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप।

जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन  थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उहाँहरु बताउँछन्। तस्बिरः नारायणकुमार राई/रासस

प्रकाशित: Mar 17, 2023| 02:03. 00 शुक्रबार, चैत ३, २०७९