शनिबार, चैत ७, २०८२
विकल श्रेष्ठ

विकल श्रेष्ठ


चंगा उडाउनमा यस कारण पछि हट्दै छ किशोर पुस्ता

‘हामी चंगा उडाउन पशुपति कैलाशदेखि टुँडिखेलसम्म पुग्थ्यौं। अरुको चंगा चेट गराउँदाको मज्जा बेग्लै हुन्थ्यो।'
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

कोलाहलमय सहरमा शान्त पढ्ने कोठा

पढाइमा रुचि भएका व्यक्तिहरुलाई शान्त वातावरण र आवश्यक सेवा प्रदान गर्ने प्रतिबद्धता लिई सञ्चालन गरिएको यो व्यवसाय छोटो समयमा नै पाठकको रोजाइमा पर्न सफल बन्यो।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

जो घरमै चराको चिरबिर मन पराउँछन्

सुगा पाल्नेहरुले साना बालकलाई बोल्न सिकाएजस्तै सुगालाई पनि बोल्न सिकाउँछन्। बोल्न सिकाउनका लागि कम उमेरका ‘साना’ सुगा उपयुक्त हुने भएकाले साना सुगाको मूल्य ठूलाको भन्दा अधिक हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८

छिमेकीले कुकुर मारिदिएको पीडाले स्नेहालाई बनायो पशु अधिकारकर्मी

आफ्नो परिवारको सदस्यसरह रहेको जाराको जुठो बारिन्। १३ दिनसम्म नुन खाइनन्। अनि आफ्नो कुुकुर मार्ने छिमेकीलाई कारबाही गरिपाऊँ भनी प्रहरीमा निवेदन दिइन्। तर प्रहरीले कुनै कानुनी प्रक्रिया सुरु गरेन।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८