लोकतन्त्र शब्दमा होईन, सारमा खोज्नुपर्दछ। त्यसैले; किन्तु वा परन्तु केही पनि नभनिकन सार्वजनिक प्रशासनलाई संघीयता अनुरुप समयसापेक्ष पुनर्संरचना गरी योग्यता, आवश्यकता, निरन्तरताभित्र क्रमिकता, गतिशीलता तथा नवीनता हुनुपर्छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८