बिहीबार, पुस ३, २०८२
रासस

रासस


बसको ठक्करबाट महिलाको मृत्यु

खडक नगरपालिका-७ कल्याणपुर चोकमा भएको दुर्घटनामा घाइते एक महिलाको बुधबार मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

लागूऔषधसहित तीन पक्राउ

महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्दसत्र

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनार नारायणगढ र बन्दसत्र सौराहामा हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

नियन्त्रणमा आउन सकेन नरभक्षी बाघ

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका-१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

दसैंको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

तिहारलाई दश करोड बढीको सयपत्री आयात गरिँदै

स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

सात किलो चरेशसहित महिला पक्राउ

लागूऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

न्यादी हाइड्रोपावरको साधारण सेयर बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

दुई बिघामा लगाएको धान गुमाएका लालवीरे भन्छन् : अब के खाएर बाँच्ने?

‘कोरोनाले परदेशबाट लखेट्यो। स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ’, उनले भने, ‘अब कता जाने? कतै ठाउँ नै छैन। लागेको ऋण र परिवारलाई कसरी पाल्ने? निकै अप्ठ्यारो मोडमा पुगिएको छ।’
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

मौसम खुलेपछिको काठमाडौंको स्वयम्भू क्षेत्र [पाँच तस्बिर]

तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ४, २०७८

रुपन्देहीमा कांग्रेस–एमाले नेताको चुनावी एजेन्डा : दाङ सरेको प्रदेश राजधानी बुटवल झार्छौं

लुम्बिनी प्रदेशको प्रदेशसभाले दाङको देउखुरी सारेको प्रदेश राजधानीलाई बुटवलमा ल्याउने प्रतिबद्धतासहित चुनावी मैदानमा मत माग्दै कांग्रेस नेता खाण र एमाले पौडेल।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १४, २०७४