शनिबार, जेठ ९, २०८३
राजकुमार पराजुली

राजकुमार पराजुली


मनाङमा जलवायु परिवर्तनको असर : हराउँदै हिमालका हिउँ र ताल

जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २३, २०८०

तामाङ नमुना एकीकृत बस्ती बजेट अभावमा अलपत्र

६ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो। योजना अनुसार बस्तीको बीचमा बगैंचा बन्नेछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १३, २०८०

पर्यटक आकर्षित गर्न सामुदायिक वनमा कृत्रिम ताल

नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

वन्यजन्तुले नै सिध्याउँछन् वन छेउको बाली

वर्षभरि परिवार र गाईवस्तुका लागि बारीमा लगाएको मकै पाक्ने बेलामा बँदेल पसेर विनास गर्न थालेपछि स्थानीय चिन्तित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ

१२१ वर्षअघि सुरु भएको 'कन्यापूजा'को परम्पराले यहाँ एउटा सुन्दर सन्देश दिएको छ, 'छोराछोरी' बराबरी।
नेपाल समय संवाददाता | सोमबार, भदौ ४, २०८०