शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मधेस प्रदेशसभामा नयाँ-पुराना अनुहारको मिश्रण

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन्...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

शवाना आजमी भन्छिन्- रंगमञ्चका लागि यो कठिन समय

दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आएकी आजमीले दिल खोलेर नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गरिन्। पत्रकारसँगको भेटघाटमा उनले भनिन्, ‘नेपालको कला, संस्कृतिको म सदैव प्रशंसक हुँ। नेपाल संस्कृति...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

'जहाँ मेस्सी छन्, त्यहाँ आशा जीवितै हुन्छ'

जहाँ मेस्सी हुनेछन् त्यहाँ आशा जीवितै हुन्छ। उनको अहिलेसम्मको कलाले कम्तिमा पनि यो भन्छ कि मेस्सी हुनु उपाधिको आशा गर्न लायक हुनेछ। शनिबार भयो पनि त्यस्तै।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सुनसरी १ मा अशोक राईले लिए अग्रता

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता भंग गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राईले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

एमालेबाट जसपा हुँदै नेसपा पुगेका रायले जोगाइदिए मधेसमा माओवादीको चुनाव चिह्न

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका हुन्। सर्लाही २ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

म्याग्दीमा प्रभावकारी हुन सकेन मतदाता शिक्षा

विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

बाजुरामा मतगणना अनिश्चित

जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

घाँटी र टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेका पुरुषको मृत्यु

धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सरकार गठनको गृहकार्यमा सत्ता गठबन्धन, प्रधानमन्त्रीमा कांग्रेसभित्र आकांक्षीको ओइरो

बहुमत पुग्ने देखिएसँगै सत्ता गठबन्धनका नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन्। नेताहरुले चुनावकै क्रममा गठबन्धनको सरकार बन्ने र यो गठबन्धन लामो समय जाने बताएका थिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

तेह्रथुममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परी तेह्रथुममा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सुनसरी ४ मा रोकिएको मतगणनाका विषयमा सर्वदलीय बैठक सुरु

सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएकोमा आइतबार बिहान १० बजेबाट सर्वदलीय बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

उदयपुर १ को मतगणना रोकियो

गणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (ख) प्रदेशसभाको एक सय मतपत्र भेटिएकाले गणना रोकिएको हो ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

लामिछाने भन्छन्- सबै मिलेर विकासका काम गरौं

भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन। यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

तनहुँमा समानुपातिकतर्फ कांग्रेस पहिलो

जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

यस्तो छ कर्णालीको निर्वाचन नतिजा

अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ। राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा (एमाले)...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

प्रदेश र प्रतिनिधिसभामा मोरङबाट १२ जनाको डेब्यु

अन्तिम परिणाम अनुसार मोरङमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा १० जना पहिलो पटक संसद प्रवेश गर्दैछन्। प्रदेशसभा पहिलो पटक प्रवेश गर्ने एक जना संविधानसभा सदस्य पनि छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

पाल्पामा समानुपातिकतर्फ एमालेको अग्रता

एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

सत्ता गठबन्धनले बहुमत पुर्‍याउने सम्भावना, कति जित्यो एमाले गठबन्धनले?

प्रतिनिधिसभामा समानुपातिकसहित २७५ सिट छन्। प्रत्यक्षतर्फ देशभरबाट १६५ जना निर्वाचित हुन्छन् भने देशभर पार्टीले पाएको सिटका आधारमा धेरै मत ल्याउने दलले ११० सिट जित्छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

विश्वकप फुटबलमा आज चार खेल हुँदै

आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

गुल्मीमा धान उत्पादनमा कमी

गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ। गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९