शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्न रवीन्द्र मिश्रको सुझाव

११ वैशाख २०६३ मा आफूलाई जनतासामु समर्पण गरिसकेका राजा ज्ञानेन्द्रलाई विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा राजसंस्थालाई नामेट पारिएको मिश्रको आरोप।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

कवाडी सामानबाट अस्पताल बेड 

कवाडी सामानलाई सदुपयोग गर्दै अस्पतालका बेड, प्यासेन्ट ट्रलीहरु बनाउन थालिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

कार्यान्वयनमा आयो एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली

हालका लागि यस्तो प्रणाली मन्त्रालय मातहतका विभागमा कार्यान्वयनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

अँध्यारोमा होइन उज्यालोमै गठबन्धन भत्काएको हो : गगन थापा

१० पुसको एमाले–माओवादी गठबन्धन भत्काइएकोले अब पुरानै गठबन्धनबाट सबै प्रदेशमा सरकार बन्ने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

राष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुँदै

संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने आयोगले मंगलबार सूचनामार्फत जानकारी दिएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

प्रज्ञाका आजीवन सदस्यको दोहोरो सुविधा खारेज

२० जना आजीवन सदस्यलाई दोहोरो सुविधा बाँड्दा १ करोड २० लाख बढी रकम खर्चिनुपर्ने बाध्यतामा थियो प्रज्ञा प्रतिष्ठान।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

यसै साता पुनर्गठन हुँदै मन्त्रिपरिषद्, आठ दलीय गठबन्धनलाई मन्त्रालय बाँडिँदै

सात दलीय गठबन्धन भत्किएर दुई दलमा सीमित भएको र आठ दलीय गठबन्धन नयाँ स्वरुपमा जन्मिएकाले राष्ट्रपति निर्वाचनअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री प्रचण्ड बालुवाटार छलफलमा व्यस्त।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

नमस्ते पे बाट यती एअरलाइन्सको टिकट किन्दा ३०० क्यासब्याक

यसअन्तर्गत नमस्ते पे बाट उडान टिकट खरिद गर्ने ग्राहकहरूले FLY300 प्रोमो कोड प्रयोग गरेर आफ्नो वालेटमा ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

टिभीएसको माइलेज क्याम्प ३० मुख्य सहरमा 

यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्‍याली जस्ता विभिन्न कार्यक्रमहरू गरिँदैछ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

राष्ट्रपति-उपराष्ट्रपति उम्मेदवारको चुनावी खर्च सीमा जम्मा चार लाख!

निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले अधिकतम चार लाखसम्म खर्चिने पाउने व्यवस्था छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

दाङबाट विद्युत् हुकिङ गरी चोरी गर्ने नौ जना पक्राउ 

राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न ठाउँबाट रात्रिकालीन अनुगमनको क्रममा नौ जना पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

सन्दीपलाई यूएई पठाउन क्यानले माग्यो आईसीसीसँग अनुमति

प्रतियोगिताका क्रममा कुनै देशले स्क्वाड परिवर्तन गर्नुपरे आईसीसीसँग अनुमति लिनुपर्ने प्रावधान रहेकाले सन्दीपका लागि क्यानले अनुमति मागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको स्कारपियो एकापसमा ठोक्किएपछि तीन जनाको ज्यान गयो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

सेवाग्राहीका अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न मन्त्रालयको निर्देशन

भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

मोटरसाइकलको ठक्करबाट महोत्तरीमा एक भारतीय नागरिकको मृत्यु

मृत्यु हुनेमा भारतको विहार राज्यको मधुबनी जिल्लास्थित साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

रासायनिक मलको माग अत्यधिक, आगामी वर्ष पनि अभाव हुने 

चालु आवको साउनदेखि माघसम्ममा ९० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको कार्यालयका प्रमुख चन्द्रप्रसाद चम्लागाईँले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु, १२ जना घाइते

सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९