शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बागलुङमा भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु

बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको आज भिरबाट लडेर ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

सुदूरका मुख्यमन्त्री शाहले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँका ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

आज विदेशी मुद्राको विनिमय दर कति?

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३२ रुपैयाँ ५७ पैसा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

१५ प्रतिशतभन्दा बढी ब्याज लिए लघुवित्तलाई कारबाही गरिने

लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएको पाइएमा नियामक निकाय नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

आजदेखि राष्ट्रपति निर्वाचनको आचारसंहिता लागु 

आजबाट लागु भएको आचारसंहिता चैत ५ गतेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, कस्तो रहला अन्य स्थानको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

रुपन्देहीमा दुई वर्ष नाघेका मुद्दा तीन सय बढी

अदालतमा २०७९ फागुन १४ गतेसम्म फछ्र्यौट हुन बाँकी चार हजार ८१ मुद्दामध्ये सो सङ्ख्याका मुद्दा दुई वर्ष पुराना छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै

बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

बाँकेको नानापुर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

सामुदायिक वन उपभोक्ता समितिको करिब दुई बिघा जमिनमा बनाइएको भौतिक संरचनामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरेर आन्तरिक पर्यटकले आन्नद लिइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

चितवन-२ को उपनिर्वाचनमा १८ दलले भाग लिंदै

नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

तुलसीपुर उपमहानगरपालिकाको ऋण असुल हुन सकेन

नगरपालिकामा हस्तान्तरण भएपछि साझेदारी विकास नाम राखियो। त्यो कोषको रकमबाट विसं २०६५ देखि ऋण लगानी भए पनि उठेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने 

भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

प्रधानमन्त्री दाहालद्वारा च्यासल रंगशालाको उद्घाटन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवनको असाध्यै महत्वपूर्ण समय (झन्डै ७ वर्ष) च्यासलमा बिताएको स्मरण गर्दै प्रधानमन्त्रीका हैसियतले च्यासल रंगशालाको उद्घाटन गर्न पाउँदा विशेष हर्ष र गर्वको महशुस...
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९

भारतको औषधि कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने वल्साड जिल्लाको सारिगाममा अवस्थित गुजरात औद्योगिक विकास निगम (जीआईडीसी) मा राति विस्फोट भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९