शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

झापामा कारको ठक्करबाट महिलाको मृत्यु

झापाको कनकाई नगरपालिका–३ मा कारले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको २१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

ड्युटीमै बेहोस भएर एक प्रहरीको मृत्यु

कैलालीको कैलारी गाउँपालिका ७ रतनपुरका एक प्रहरीको बैतडीमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

आज गठबन्धनका सांसदहरूको अभिमुखीकरण

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा कार्यक्रम हुने छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

आज काठमाडौंमा मौसम बदलीको सम्भावना

काठमाडौंमा आज वर्षाको सम्भावना न्यून छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज मौसममा बदली भइरहनेछ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

बारामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ टाँगिया बस्तीमा हात्तीको आक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

१३औं प्रयासमा शाखा अधिकृत बनेका अमृतको अनुभव- सफलताका लागि लक्ष्य भुल्नु हुँदैन

भनिन्छ जबसम्म समुन्द्रको किनार छाड्ने हिम्मत गरिन्न तबसम्म समुन्द्र पार नै गर्न सकिन्न। अमृतले शाखा अधिकृतमा सफलता प्राप्तिका लागि पटक-पटक आयोगको किनारा त छोडे तर ढोकामै पुगेर असफल हुन्थे। अर्थात्...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

विदेशमा सीप सिकेर स्वदेशमा लगानी गरेका प्रेम

पाल्पाको रामपुर नगरपालिका–५ भम्बकका प्रेमबहादुर सिंले अहिले कफीखेती गर्नुका साथै गाउँघरमा उत्पादित कफी खरिद बिक्री गरिरहेका छन्। करिब आठ वर्ष दक्षिण कोरिया बसेर फर्किएका उनी अहिले कफी व्यवसायमा रमाइरहेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

ईन्फोडेवलपर्स र नेपाल क्लियरिङ हाउसबीच सहकार्य गर्ने सम्झौता

नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

सिटी एक्सप्रेसमार्फत आएको पैसा आइएमई पे वालेटबाट पाइने

नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

'द भ्वाइस किड्स नेपाल' को हाइजिन पाटर्नरमा लाइफबोइ

नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

चितवनको श्रीपुरमा ढकमक्क फुलेको सूर्यमुखी

चितवनको भरतपुर महानगरपालिका वडा नं १५ श्रीपुरमा ढकमक्क  फुलेको सूर्यमुखी फूल।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

सुर्खेतको मसुरिखेतमा आहारा खोज्दै आएका परेवा

सुर्खेतको वीरेन्द्रनगर ३ मसुरिखेतमा आहारा खोज्दै आएका परेवाको बथान।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १८, २०७९

खोटाङका भूमिहीनलाई जग्गा दिन प्रक्रिया थालियो

राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले भूमिहीन सुकुम्बासी,  भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा दिन प्रक्रिया थालेको छ। कार्यालयलाई हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९