शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

क्षेत्रीहरू पनि आदिवासी हुन् : उपराष्ट्रपति पुन

उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे। 
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

ए डिभिजन लिगः चर्च बोइज र एपिएफको सुरुआती जित

शनिबारको जितसँगै चर्च बोइज र एपिएफले समान ३–३ अंक बटुलेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

सरकारको प्राथमिकता सबैका घरघरमा इन्टरनेटको पहुँच : सञ्चारमन्त्री शर्मा

साइबर सुरक्षा, तथ्यांकको सुरक्षा तथा गोपनीयता कायम गर्न आवश्यक नीतिगत र कानुनी प्रबन्ध गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको मन्त्री शर्माको धारणा।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

राजस्व परामर्श समितिले थाल्यो काम

समितिले राजस्व प्रणालीमा गर्नुपर्ने सुधारबारे सरोकारवाला क्षेत्र तथा निकायसँग सुझाव लिएर सोहीअनुसार सरकारलाई प्रतिवेदन बुझाउने।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

जसपामा ८० अन्तर्घातीलाई कारबाही सिफारिस

समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ मध्ये ८० जनालाई कारबाही सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

माओवादी कांग्रेसको ढोक्सामा परेको होइन : महरा

संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पूरा गर्नु भएकाले माओवादी कांग्रेसतिर गएको उपाध्यक्ष महराको तर्क।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

बुधबार मात्रै प्रदेश प्रमुख गुरुङको सम्बोधनपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएकामा सरकारको सिफारिसमा चालू अधिवेशन अन्त्य भएको सूचना टाँसिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिले माग्यो रेशम छुट्ने लिखित समझदारी 

मुख्यमन्त्री शाहले विश्वासको मत लिनु अघिल्लो दिन नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिताले टीकापुर घटनामा जेल सजाय भोगिरहेका पति रेशमलाई रिहा गर्ने लिखित सहमति नभएसम्म विश्वासको मत नदिइने बताएकी हुन्। 
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

प्रविधिमैत्री भएन स्मार्ट चालक अनुमतिपत्र

सेवाग्राहीले अनुमतिपत्र नवीकरण गरिरहे प्रविधिसहितको प्रणालीमा नदेखिने समस्या आइरहनु र लाइसेन्स नलिँदै सेवाग्राहीको पैसा काटिने सिस्टमका कारण स्मार्ट चालक अनुमतिपत्र लिने सेवाग्राहीलाई सास्ती।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

मर्दी पदयात्रामा केन्द्रीय प्रसारण लाइनको पहुँच 

विश्वमै प्रख्यात मर्दी हिमाल पदयात्राका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आए पनि विद्युत्, इन्टरनेट र टेलिफोन सुविधाको असुविधा हटाउन प्राधिकरणले बिजुलीको नेटवर्क विस्तार गर्न लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

स्ववियु निर्वाचनमा उत्साहपूर्वक दर्ता भए विद्यार्थी संगठन

१४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचनमा भाग लिन विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

सिनेमा हलमा छड्के २ र छक्कापञ्जा ४

छक्कापञ्जा ४ को निर्देशन हेमराज बिसीले गरेका हुन् भने छड्के २ को निर्देशन निगमले श्रेष्ठले गरेका हुन्। दुई चलचित्र शुक्रबारदेखि एकसाथ सिनेमा हलमा प्रदर्शनमा आएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

नेपाललाई थप ५ करोड २० लाख डलर ऋण दिँदै आईएमएफ

नेपालको दिगो आर्थिक वृद्धिका लागि व्यवस्थापन, बैंकिङ नियमन र सुपरिवेक्षणमा अझ बढी सुधार, उद्योग व्यापार क्षेत्रको लागत घटाउन, प्रत्यक्ष वैदेशिक लगानीका अवरोध हटाउन र सुशासन प्रवद्र्धन गर्न आईएमएफले दियो सुझाव।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

सुस्त श्रवण भएका व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या

कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन्। कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

संघीयता खारेजी र राजा माग्दै माइतीघरमा नाराबाजी

विरोध प्रदर्शनमा सहभागीले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न, संघीयता खारेज गर्न र राजतन्त्र पुनस्र्थापित गर्नुपर्ने माग राखेर नाराबाजी गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

प्युठानमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा प्युठानमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

एमाले निकट बुद्धिजीवीलाई कलम चलाएरै विरोधीको प्रतिवाद गर्न अध्यक्ष ओलीको सुझाव

एमाले निटक बुद्धिजीविहरु विरोधी जमातको प्रतिवादमा नउत्रिँदा सञ्चार माध्यममा नकारात्मक विचार राख्ने समूह हावी भएको ओलीको दाबी।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९

कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २०, २०७९