बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सत्ता गठबन्धनमा मिसिए प्रभु साह

आठ दलीय गठबन्धनको बैठकमा स्वतन्त्र चुनाव जितेका सांसद प्रभु साह पनि मिसिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

आठ दलीय गठबन्धनको छलफल जारी

आठ दलीय गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

मेट्रो मार्केटको एक वर्ष पूरा, २५ चैतसम्म भारी छुट

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

पाल्पामै पहिलो रामपुरबाट डिजिटल परिचयपत्र वितरण

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

लुम्बिनीमा अलपत्र विद्युतीय सवारी

अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

सामूहिक कुटपिटबाट रौतहटमा एक जनाको ज्यान गयो

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

आजदेखि नियमित उडान गर्दै श्री एयरलाइन्स

प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको शुक्रबार प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी दर्ता आज

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

होटल व्यवसायमा लगानी बढ्यो

नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो बाटो भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटल व्यवसायमा लगानी बढेको हो। 
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

एक शिक्षकको भरमा विद्यालय

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

स्ववियु निर्वाचन : कुन क्याम्पसमा कति छन् मतदाता?

उपत्यकाका २१ क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

कञ्चनपुरका घरबासमा विदेशी पर्यटक

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

उपराष्ट्रपतिको उम्मेदवारी दर्ता आज

दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, एक-दुई स्थानमा वर्षा 

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।  
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

बिहान खाली पेट लसुन खानुको चमत्कारिक लाभ

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

उपराष्ट्रपतिको उम्मेदवार तय गर्न एमालेले बोलायो सचिवालय बैठक

बैठक शनिबार बिहान ९ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९