बिहीबार, भदौ ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
आजबाट एकीकृत कारोबार सुरु गर्दै आँधिखोला र सिवाइसी लघुवित्त
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
ए डिभिजन लिगमा आज तीन खेल हुने
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ
कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
तथ्याङ्क कार्यालयको सचिवमा थपलिया
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव राम प्रसाद थपलियाले जिम्मेवारी पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
कर नतिर्ने ३३ निकायलाई काठमाडौं महानगरको कारबाही
काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारीसहित सात व्यक्ति गरेर ३३ निकायलाई कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
सचिव र सहसचिवलाई सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन
संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताब खानाले नेपाल सरकारका सचिव र सहसचिवलालाई सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा
कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी
निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
आगलागीबाटबाट नुवाकोटमा दुईवटा पसल पूर्णरुपमा जलेर नष्ट
नुवाकोटको ढुंगेवजारमा गएराति भएको आगलागीबाट दुईवटा पसल पूर्णरुपमा नष्ट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
के तातो पानीले कोलेस्ट्रोल घटाउँछ?
तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
कस्तो रहला आज देशभरको मौसम?
देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना रहेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
डाँडा, घोडा र हिमाल
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
बिरामी गिद्धको उपचार गर्दै प्राविधिक
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
गाउँपालिकाले बनाएको गुन्द्रुक
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
डोल्पा सदरमुकामलाई तल्लो डोल्पासँग जोड्ने पुल
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
माटोका भाँडा बनाएर मनग्य आम्दानी
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
सडक नबनेपछि सडकै ओर्लिए उपभोक्ता
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
2399
2400
2401
2402