बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लागूऔषधसहित मोरङबाट दुई जना पक्राउ 

लागूऔषधसहित प्रहरीले मोरङबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

साताको कारोबारको चौथो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

प्रशासनिक समन्वय परिषद् गठन

तीन वटै तहमा प्रशासनिक कार्यलाई सहज बनाउन परिषद् गठन आवश्यक भएको सुझाएपछि प्रधानमन्त्रीको पहलमा परिषद् गठन गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सुनसरी, भोजपुर र दाङमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

इर्लिङ हाल्यान्डले गरे च्याम्पियन्स लिगमा कीर्तिमानी पाँच गोल

इर्लिङ हाल्यान्डले म्यानचेस्टर सिटीबाट युरोपेली च्याम्पियन्स लिगमा नयाँ कीर्तिमान कायमा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

भाडा माग्दा वडा कार्यालयलाई व्यवसायीको धम्की

काठमाडौं महानगरपालिका–२६ नम्बर वडा कार्यालयले भाडा नतिर्ने गोंगबु क्षेत्रका २६ जना व्यवसायीलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

गाडीको ठक्करबाट हेटौंडामा महिलाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा बुधवार बिहान गाडीको ठक्करबाट १ महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको ब्याजदर घट्यो

बदलिदो परिस्थीतिका बीच विकास बाणिज्य बैंक, बिकास बैंक र फाइनान्सले ब्याजदर घटाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

ग्यास सिलिन्डर पड्किँदा पाल्पामा एक घाइते

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका  छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

उद्योगी–व्यवसायीलाई छोप्यो चुनावले

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनको संघारमा छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको साधारणसभा यही चैत २८ र २९ गते हुने तय छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

महिलामाथि बलात्कार  गरेको कसुरमा एक युवकलाई सात वर्ष कैद

सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई मंगलबार सात वर्ष कैद सजाय भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

बोगटान फुड्सिल बन्यो साक्षर पालिका

डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

१२ वर्षपछि इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इटालियन क्लब इन्टर मिलान १२ वर् पछि युएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

साझा प्रकाशनले माग्यो महाप्रबन्धक

साझा प्रकाशनले महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

प्रचण्डले कहिले गर्लान् मन्त्रिपरिषद् विस्तार?

सरकारमा सहभागी हुन खोज्ने दलको संख्या बढी भएकाले मन्त्रालयको भागबन्डा प्रधानमन्त्रीका लागि जटिल बन्ने देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

गएरातिदेखि उपराष्ट्रपति चुनावका लागि मौन अवधि सुरु

उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

बालिका बलात्कार अभियुक्तलाई जन्मकैद

बालिका बलात्कार अभियुक्तलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९