बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुनको मूल्य तोलामा ६ सय घट्यो

नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माणमा प्राधिकरणको ताकेता

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

कांग्रेसबाट तनहुँ १ मा सांसद बन्न १३ जनाको आवेदन

कांग्रेस प्रतिनिधिसभा सदस्य क्षेत्रीय कार्यसमितिले आवेदन माग गरेको अन्तिम दिन शनिबारसम्म १३ जनाले दरखास्त हालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

नारायणकाजीको मन्त्रालय परिवर्तन हुँदै, गृह दिने तयारी

माओवादीले सत्ता गठबन्धनमा भागबन्डा मिलाउन गृहमा नारायणकाजीलाई पठाउने तयारी थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

नवनियुक्त आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

कुँवरलाई आइतबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

तोलामा ६०० ले घट्यो सुनको मूल्य

आज छापावाल सुन तोलामा १ लाख ९ हजार २०० मा कारोबार भइरहेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

राष्ट्रपति रामचन्द्र पौडेलले गरे गोरखनाथ मन्दिर दर्शन 

राष्ट्रपति पौडेलले गोरखा पुगेर कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पूजाआजा गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

प्रधानमन्त्री प्रचण्ड र दस दलीय गठबन्धन विदेशी शक्तिका उत्पादन ः एमाले उपाध्यक्ष पौडेल

प्रधानमन्त्री प्रचण्डले सुरुमा एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको नेता पौडेलको आरोप।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

सरकारलाई १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

नेपालले आठ महिने अवधिमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र १ खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो।    
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

कराते महासंघको अध्यक्षमा युवराज लामा निर्वाचित

लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

मोफसलका 'आँखा बा' चिजकुमार, जो ३९ वर्षदेखि सेवामा तल्लीन छन्

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

कांग्रेसको सत्तारोहण सोमबार, यसरी हुँदैछ गठबन्धनमा मन्त्रालय भागवण्डा

उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय कांग्रेसले पाउने तय भएको छ। यसअघि एमाले-माओवादीको गठबन्धनमा सरकार बन्दा एमालेले ८ वटा नै मन्त्रालय पाएको थियो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

गोरखकाली दर्शनका लागि गोरखा जाँदै राष्ट्रपति पौडेल

नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

भारतसँग नेपाली मुद्रा पेग भएकाले सधैं एउटै विनियम दर हुने गर्छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

आन्तरिक पर्यटकको रोजाइमा 'महेन्द्रनगर म्युजियम'

नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९