मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रचण्ड चितवन प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक छाडेर चितवन प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

सत्ता गठबन्धनको बैठक जारी

मन्त्रालयको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिको लागि दरखास्त आह्वान

दरखास्त फारम आगामी चैत २७ गते सोमबार, दिउँसो १:०० देखि ४:०० बजेसम्म तथा २८ गते मंगलबार बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म बुझाउन सकिने स्कुलले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले राम नवमी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो

बाजुरा केन्द्रविन्दुर बनाएर बुधबार भूकम्प गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

कैलाली बहुमुखी क्याम्पसमा सार्वजनीक बिदा

कैलाली बहुमुखी क्याम्पसमा आज बिदा दिइएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

जुरे पहिरो पीडितले नगद राहात पाउने

सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ८ वर्षपछि नगद राहात पाउने भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

आज काठमाडौंका केही स्थानमा सवारी आवगमन प्रभावित हुने

काठमाडौंका केही स्थानमा आज पनि सवारी आवगमन प्रभावित हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

आजदेखी नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

यस्ता छन् स्याउ खाँदाका फाइदा

स्याउ पोषणको दृष्टिकोणले महत्वपूर्ण फलफूल हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

संकटको समयमा अर्थ मन्त्रालय कसको काँधमा ?

बिग्रँदो अर्थतन्त्र सुधारको लागि अर्थतन्त्रमा दख्खल भएको र वैदेशिक स्रोतमा निर्भर अर्थव्यवस्था भएकाले राम्रो परराष्ट्र सम्बन्ध भएको पात्रको खोजी अर्थमा हुनु स्वाभाविक हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

आज देशका यी स्थानमा छ मौसम बदलीको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

गठबन्धनको बैठक बिहान ८ बजे, भागबण्डामा पर्ने मन्त्रालय टुंग्याइने 

सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

आज मन्त्रिपरिषद् विस्तार हुने

सत्तारुढ १० दलीय गठबन्धनमा जुटेको सहमतिअनुसार आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

कांग्रेस बैठक बस्दै, मन्त्री र उपनिर्वाचनका उम्मेदवार छान्ने 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

बसाइँसराइले रितिँदै जैमिनीका गाउँ

नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९