मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्वर्णिम वाग्लेलाई रास्वपाले टिकट दिने चर्चापछि कांग्रेसमा तरंग

वाग्लेलाई कांग्रेसबाट बाहिरिन नदिन महामन्त्रीद्वयले सम्भावित विकल्प र अरु अवसरबारे सोच्न सभापति देउवासँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

गठबन्धन सरकारले देशको रगत चुसिरहेको छ: ओली

नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

पाशुपत क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना अपरिहार्य : राष्ट्रपति पौडेल

पशुपतिनाथ मन्दिर नेपालसहित विश्वका हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएकाले यसको महिमा र गरिमालाई उँचो बनाउन राष्ट्रपति पौडेलको आग्रह।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

घुस रकमसहित पक्राउ परे शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृत 

अख्तियारले सेवाग्रहीबाट नदीजन्य वस्तु उत्खननका लागि घुस मागेको उजुरीका आधारमा तीनै जनालाई रकमसहित नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

शीतलनिवासमा बढ्दै छन् राष्ट्रपति रामचन्द्रका सल्लाहकार

संविधानबमोजिम कार्यकारी हैसियत नभए पनि राष्ट्रपतिले आवश्यक परेका बेला सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री र आफैंले नियुक्त गरेका विभिन्न विज्ञ तथा सल्लाहकारसँग छलफल गर्ने परम्परा छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

एपीएफलाई ललितपुर मेयर महिला च्याम्पियनसिप उपाधि 

कोसी प्रदेशलाई ५४ रनले पराजित गर्दै एपीएफले उपाधिमाथि कब्जा जमाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

मनहरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको स्कुटर दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै चन्द्रबहादुर

नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

बारा-२ मा उपेन्द्रसँग भिड्ने भए राजेन्द्र

आगामी १० वैशाखको उपनिर्वाचनमा बारा २ बाट दस दलीय सत्ता गठबन्धनमै आबद्ध जसपा, लोसपा र जनमत पार्टीका उम्मेदवार चुनावी मैदानमा उत्रिने निश्चित।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

कांग्रेसमा मन्त्री छान्ने जिम्मा सभापति देउवालाई

नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

१६औं पटक मन्त्री बन्दै शरतसिंह भण्डारी

भण्डारीले पञ्चायतदेखि गणतन्त्रसम्म गरेर १६औं पटक मन्त्री बन्ने रेकर्ड कायम गर्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

गठबन्धन दलबाट मन्त्रीको नाम पठाए आजै मन्त्रिपरिषद् विस्तार: प्रधानमन्त्री प्रचण्ड

एक–दुई वटा मन्त्रालयमा केही मिलाउन बाँकी भए पनि गठबन्धन दलबीच धेरै कुरो मिलिसकेको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

तनहुँ १ र चितवन २ मा तोकिए कांग्रेस उम्मेदवार

कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

सानेपामा कांग्रेस बैठक, सरकारमा पठाइने मन्त्रीको नाम टुंग्याउने

११ बजेदेखि बसिरहेको बैठकमा सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे नेताहरुबीच छलफल भइरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

जसपा प्रदेश समितिले बारा २ मा उपेन्द्र यादवलाई सिफारिस गर्ने

जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले आज बारा २ का लागि उम्मेदवारमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

कञ्चनपुरबाट अवैध काठसहित एक जना पक्राउ  

कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन गठबन्धन बैठक पुन: २ बजे बस्ने

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन: २ बजे बस्ने गरी सकिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९