मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माग सम्बोधन नभएसम्म घर नफर्कने मिटरब्याज पीडितको अडान

मिटरब्याज पीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुटारमा भेटेर माग सम्बोधन नहुन्जेल काठमाडौं नछाड्ने अडानसहित बुझाए ६ बुँदे माग।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

काठमाडौंबाट लागूऔषध सेवन गरी सवारी हाक्ने चार चालक पक्राउ

काठमाडौंको कोटेश्‍वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

प्रधानमन्त्री र मिटरब्याज पीडितबीच वार्ता जारी

तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडित र प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

गाँजासहित पर्साबाट सात जना पक्राउ

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजासहित ७ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतवार बिहान १० बजे बस्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

सरकारले मिटरब्याज पीडितको  समस्या छिटो सामाधान गर्नुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याज पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

वार्ताका लागि बालुवाटार पुगे मिटरब्याज पीडित

तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडित प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी

नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो। सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

चट्याङ लागेर सिरहामा ट्रक चालकको मृत्यु

सिरहाको मिर्चैयामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

एमाले उपनिर्वाचन लड्ने उम्मेदवारको टुंगो लगाउँदै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आसन्न उपनिर्वाचनमा चुनाव लड्ने उम्मेदवारको टुंगो लगाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

कहिलेदेखि सुध्रिएला मौसम?

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

फिदिममा कार दुर्घटना : एकको मृत्यु, चार जना घाइते

पाँचथरको फिदिम नगरपालिकास्थित कान्छि दोकान नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

रामपुर कृषि क्याम्पस खैरहनीमा अखिलको संयुक्त प्यानल विजयी

रामपुर कृषि क्याम्पस खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल सयुक्तको प्यानलनै विजयी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९

कोल्टीमा जीप दुर्घटना, सात जना घाइते

बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९