मंगलबार, साउन १३, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नाम फेरबदल

यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय नाम रहेकामा परिवर्तन गरी सहकारी व्यवस्थापन समितिको कार्यालय बनाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
राष्ट्रिय औषधी नीति, २०७९ को प्रारम्भिक मस्यौदा तयार

राष्ट्रिय औषधी नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिइएको चर्चा चलिरहेका बेला त्यसको खण्डन गर्दै मन्त्रालयले नै प्रारम्भिक मस्यौदा तयार पारेको विभागले उल्लेख गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
एक खेलाडी जसले देशलाई एकबद्ध गराए

एक खेलाडी जसले देशलाई एकबद्ध गराए

पेलेको निधन भएको खबर सार्वजनिक भएपछि उनको ट्वीटर एकाउन्टमा लेखिएको छ, ‘प्रेरणा र प्रेमले राजा पेलेको यात्रालाई सम्झनलायक बनाएको छ। जसको आज शान्तिपूर्ण रुपमा निधन भयो। माया, माया र सधैंभरीलाई...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
दलित समुदायको सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग

खोटाङको खोटेहाङ गाउँपालिकाका दलित समुदायले अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
लुम्बिनी अल स्टारले काठमाडौं नाइट्सलाई दियो १५१ रनको लक्ष्य

अपराजित लुम्बिनी ४ खेलमा ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
आज तरकारी तथा फलफूलको मूल्य कति?

आज तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ४८ रुपैयाँ प्रतिकेजी रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा

मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन : प्रदीप ज्ञवाली

एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
विदेशबाट मोबाइल ल्याउँदा कर असुल्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

अर्थ मन्त्रालयले कामको खोजीमा विदेश रहेका नेपालीले स्वदेश फर्किंदा मोबाइल र ल्यापटप ल्याउँदा कर तिर्नुपर्ने नियम ल्याएपछि चौतर्फी आलोचना हुन थालेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
बर्दियाबाट लागूऔषधसहित एक पक्राउ

बर्दियाबाट लागूऔषधसहित एक पक्राउ

सशस्त्र प्रहरी बल, कण्ठपुर पोष्टले भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
मकवानपुरमा सवारी दुर्घटना, चार जना गम्भीर घाइते

धरान–चतरा खडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित आज बिहानै सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
प्रधानमन्त्रीको प्रेस विज्ञमा सूर्यकिरण

प्रधानमन्त्रीको प्रेस विज्ञमा सूर्यकिरण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस विज्ञमा सूर्यकिरणलाई नियुक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
यो वर्ष धान उत्पादनमा सात प्रतिशतले वृद्धि

यो वर्ष धान उत्पादन ६.९४ प्रतिशत बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले विवरण सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
दिउँसै वस्तीमा बाघ देखिन थालेपछि बढ्यो त्रास

केही सातायता बस्तीमै बाघ डुल्न थालेपछि कैलालीको दक्षिणी क्षेत्रका स्थानीय त्रसित भएका छन्। जिल्लाको कैलारी गाउँपालिका ७ र ५ नम्बर वडाका विभिन्न बस्तीहरूमा बाघको त्रास बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
पाटन दरबार क्षेत्रमा सवारीसाधन प्रवेशमा प्रतिबन्ध

ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबारदेखि सवारीसाधन प्रवेशलगायत १० वटा कार्यमा रोक लगाइएको छ।