शुक्रबार, साउन १६, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मधेस प्रदेश सभामुखको निर्वाचन २ माघमा

मधेस प्रदेश सभामुखको निर्वाचन २ माघमा

नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
विदेशी रकमसहित उदयपुरबाट एक युवक पक्राउ

विदेशी रकमसहित उदयपुरबाट एक युवक पक्राउ

डलर, भारु, यूरोसहित खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० पाथेका २१ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
मन्त्रालयका सचिवहरुको कुरा सुन्दै प्रधानमन्त्री, मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने

मन्त्रालयका सचिवहरुको कुरा सुन्दै प्रधानमन्त्री, मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने

प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार उनले पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन मन्त्रालयका सचिवहरुसँग छलफल गरेका थिए। सचिवका कार्यविवरण सुनिसकेपछि मंगलबार उनले आवश्यक निर्देशन दिन लागेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
एमाले अध्यक्ष ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

सोमबार ओलीलाई भेट्न भट्टराई बालकोट पुगेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
मन्त्रिपरिषद् विस्तार विश्वासको मत लिएपछि मात्रै

मन्त्रिपरिषद् विस्तार विश्वासको मत लिएपछि मात्रै

मन्त्रिपरिषद् विस्तार विश्वासको मत लिएपछि मात्रै गर्ने तयारीमा प्रचण्ड रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
मलेसियामा २७ नेपाली कामदार बन्धक, उद्धारका लागि सरकारलाई आग्रह

मलेसियामा २७ नेपाली कामदार बन्धक, उद्धारका लागि सरकारलाई आग्रह

म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए। हन्टेयर्स चिकेन डोल्स नामक सप्लायर्समा काम गर्नेगरी महिनाको एक लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरुसँग पैसा असुले...
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
चालू पुँजी कर्जा विवादको समाधानः पुरानालाई समय दिने, नयाँलाई लागू

चालू पुँजी कर्जा विवादको समाधानः पुरानालाई समय दिने, नयाँलाई लागू

सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पालैपालो व्यापारी–व्यवसायीहरुका अध्यक्षहरुलाई भेटेर‘ विन विन’मा जाने प्रस्ताव राखेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
शीतभण्डार बनाउँदै शुक्लाफाँटा

शीतभण्डार बनाउँदै शुक्लाफाँटा

स्थानीय स्तरमै शीतभण्डार गृह निर्माण भएपछि यस क्षेत्रका वासिन्दा लाभान्वित हुनेछन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
पोखरा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमीफाइनलमा

पोखरा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमीफाइनलमा

– २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लबले जित निकालेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न भएको प्रतियोगितामा संकटाले आर्मीलाई ३–१ ले हराएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
भक्तपुर नगरपालिकाले बढायो पर्यटन शुल्क

भक्तपुर नगरपालिकाले बढायो पर्यटन शुल्क

सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका पर्यटकसँग १ हजार ५०० लिँदै आएकामा बढाएर १ हजार ८०० लिने निर्णय।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन्‍नौं: माधव नेपाल

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन्‍नौं: माधव नेपाल

सोमबारदेखि जारी पोलिटब्यूरो बैठकमा उनले नेकपा एमालेसहित सात दलको समर्थनमा बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
भोका बालबालिका देख्दा मन कटक्क खान्छ: ओली

भोका बालबालिका देख्दा मन कटक्क खान्छ: ओली

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोका बालबालिका देख्दा, युवाले पढ्न नपाएको देख्दा, दुर्गमको समस्या देख्दा मन कटक्क खाने गरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
मुगुको मालिका आधारभूत विद्यालय : एउटै कोठामा १ देखि ५ कक्षासम्मको पढाइ

मुगुको मालिका आधारभूत विद्यालय : एउटै कोठामा १ देखि ५ कक्षासम्मको पढाइ

विद्यालयमा भौतिक संरचना अभाव हुँदा यसरी विद्यार्थीहरू एउटा कक्षा ५ तिर फर्केर पठनपाठन गर्न बाध्य भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुन सक्ने सेवाप्रदायकको चेतावनी

इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुन सक्ने सेवाप्रदायकको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
तन्किँदै राष्ट्रिय स्वतन्त्र पार्टी

तन्किँदै राष्ट्रिय स्वतन्त्र पार्टी

जन्मिएको आधा वर्षमै संसदीय चुनावमा प्रत्यक्ष र समानुपातिकबाट २० सिट कुम्ल्याउन सफल भएर प्रतिनिधिसभाको चौथो शक्ति बनेको रास्वपा देशव्यापी संगठन विस्तारमा लाग्ने।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
भारतमा नोटबन्दीको निर्णय सर्वोच्च अदालतद्वारा सदर

भारतमा नोटबन्दीको निर्णय सर्वोच्च अदालतद्वारा सदर

भारतको सर्वोच्च अदालतले केन्द्र सरकारको नोटबन्दीको निर्णयलाई सदर गरेको छ। पाँच न्यायाधीशको संवैधानिक इजलासले सोमबार फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सको परीक्षण उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सको परीक्षण उडान

हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी ले पुस १७ गते अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) पोखरामा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
एनसेलले घटायो पे एज यू गो भ्वाइस कलको शुल्क

एनसेलले घटायो पे एज यू गो भ्वाइस कलको शुल्क

एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९