पछिल्लो समय नेकपा माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टी र जसपाबीच एउटै पार्टी निर्माण गर्नेबारे बहस चलिरहेको छ। चार पार्टीबीच एकता गराएर माओवादी अध्यक्ष प्रचण्ड सरकारलाई थप बलियो बनाउने र...
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो।
यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिङ्कले हात पारेको छ। कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो।
नबिल बैंक र मिडास एजुकेशनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन्। उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टी२० क्रिकेट लिगमा सहभागी ६ वटा टिमबाट खेल्ने विदेशी खेलाडीको श्रमस्वीकृतिबारे श्रम तथा व्यवसायजन्य सुरक्षा विभागसँग जवाफ मागेको छ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको...
कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको अंकतालिकामा आठ अंकका साथ तेस्रो स्थानमा रहको काठमाडौं नाइट्सले चौथो हार बेहोरेको छ। प्रतियोगिताको आफ्नो आठौं खेलमा काठमाडौंले १०२ रनको ठूलो हार...