सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आगलागीले एकै दिन करिब ३ करोडको धनमाल क्षति, एक जनाले ज्यान गुमाए

गुल्मी, पर्सा, काभ्रे, मोरङ, रुपन्देही, सप्तरीलगायत स्थानमा भएको आगलागीमा परेर करोडौं रुपैयाँको धनमालमा क्षति पुगेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

रामेछाप, सप्तरी र कैलालीमा भएका सडक दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

सहिदको सूचीमा थपिए पदम लिम्बू

शुक्रबारको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिदको सूचीमा लिपिबद्ध गर्ने घोषणा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

कोरोना जोखिम बढेसँगै सतर्कता अपनाउन आग्रह

बैतडीमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

महान्यायाधिवक्ता पोखरेलले सय दिने उपलब्धिबारे जानकारी गराउने

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले महान्यायाधिवक्ताको कार्यालय सम्हालेको सय दिन पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

ताप्लेजुङको फुङलिङ नगरपालिका-९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आइन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

टीकापुर साहित्य महोत्सव शनिबारदेखि 

कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुँदैछ। टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

जिपी कोइराला स्मृति हक्की प्रतियोगिता: आज तीन खेल हुने

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै सुरु हुँदै 

स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

कैलालीमा दुई जना मृत फेला

कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

बैशाख ४ गतेदेखि मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने 

मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

सिन्धुपाल्चोकका बाढी पीडित ११ परिवारलाई जग्गा दिइने

सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरूको स्थायी आवासका लागि जग्गा खरिद सम्झौता गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

पोखरीमा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

वैशाख १ मा राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र गृहको आग्रह

राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

सेनाले माग्य विभिन्न क्षेत्रका कर्मचारी

नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

उपनिर्वाचन आचारसंहिताले मन्त्रिपरिषद विस्तारमा असर गर्ला?

आगामी बैशाख १० गते उपनिर्वाचन हुने जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९