सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सहसचिव भुपाल बरालको नेतृत्वमा लेखिँदै आगामी वर्षको बजेट मस्यौदा

अर्थमन्त्री महतले मन्त्रीस्तरीय निर्णय गराएर बरालको संयोजकत्वमा ६ सदस्यीय सहसचिव सम्मिलित समिति गठन गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

अर्थतन्त्रलाई लयमा ल्याउन सक्लान् महतले? यस्तो छ अवस्था

अर्थमन्त्रीको सपथ लिएसँगै महत अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकका गभर्नरदेखि निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, सुझाव संकलन तथा अन्तरक्रियामा व्यस्त छन्। एक सातामा देखिएको उनको सक्रियता र अभिव्यक्तिले अर्थतन्त्रको सुधार र...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

‘र्‍याम्प सो’मा उत्रिए क्यान्सर जितेकाहरु

‘र्‍याम्प सो’मा क्यान्सरलाई आठ पटकसम्म पराजित गर्ने व्यक्तिसहित क्यान्सर जितेका ६० बढीको सहभागिता थियो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

मरेका मान्छेको नाममा रकम असुल्ने गिरोह पक्राउ

वैदेशिक रोजगारमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्दै आएका रामबहादुर तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

उपनिर्वाचनमा आचारसंहिता कार्यान्वयन गर्न आग्रह

नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

बैतडीमा नौ महिनामा ७४ जना बेपत्ता

नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

सरकारको न्यूनतम साझा कार्यक्रममा जनमोर्चा असहमत, अध्यक्ष केसीले लगाए हस्ताक्षर चोरीको आरोप

न्यूनतम साझा कार्यक्रममा असहमत हुँदाहुँदै पनि पार्टी अध्यक्ष केसीको हस्ताक्षर चोरी गरेर प्रधानमन्त्री प्रचण्डको सिंहदरबार कार्यालयले दस्तावेजमा समावेश गरेपछि जनमोर्चाको आपत्ति।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

पर्यटक भएर पनि ठमेलमा छैन व्यापार

नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

रासायनिक मलको विकल्पमा जैविक मल बनाउँदै झापाली किसान

रासायनिक मलको ज्यादा प्रयोगपछि माटोमा विषाक्तता बढेको हुँदा त्यसलाई हटाउन जैविक मलको विकल्प छैन। नेपालमा बर्सेनि सात लाख मेट्रिक टन युरिया मल आवश्यक हुन्छ भने अभाव नहुने गरी वितरण गर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

विदेश अध्ययन अनुमति माग्दै दैनिक ६०० विद्यार्थीको आवेदन

चैतमा मात्रै विदेश अध्ययन अनुमति लिनेको संख्या १६ हजार नाघ्यो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

वायु प्रदूषणको अवस्था दर्शाउन मन्त्रालयको मूल गेटमै राखियो कृत्रिम फोक्सो 

मन्त्रालयको मूल गेटमै राखिएको जोडी फोक्सोको रंग वायु प्रदूषणको प्रभावले परिवर्तन हुने हुँदा यसबाट कसरी वायु प्रदूषणले मानिसको फोक्सोलाई हानि गरिरहेको छ भनेर देखाउन सकिने।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

एआईजीमा बढुवा भएका नेपाल प्रहरीका चारै जनाको कार्यक्षेत्र तोकियो 

प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

'निरासाजनक छैन अर्थतन्त्र'

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

तनहुँ-१ का चर्चित अनुहार : कसलाई कसको डर, कसको भर?

आगामी १० वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवारी दिएका गोविन्द भट्टराई गठबन्धनको साझा उम्मेदवार भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा अनि राष्ट्रपति रामचन्द्र पौडेलका कट्टर विरोधी गोविन्दराज जोशी र पार्टी परित्याग...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

माओवादी कमजोर भएकाले पुनर्गठन अपरिहार्य : जनार्दन शर्मा

देश माओवादीकै एजेन्डामा चलिरहे पनि पार्टी कमजोर भइरहेकाले चाँडो पुनर्गठनतिर लाग्न नेतृत्वसमक्ष जनार्दनको आग्रह।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९

बाघको आक्रमण बाट टिकापुरका एक युवा घाइते

मोहित श्रीपाइली, सत्ति र टिकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका एक युवालाई बाघले आक्रमण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २४, २०७९